म्याग्दी र मुस्ताङ विचको सीमा विवाद सुल्झाउन बार्ता

विकल्प न्यूज/बेनी मंसिर २७ गते । वर्षौ देखिको म्याग्दी र मुस्ताङको सिमा विवाद सुल्झाउनका लागि शनिबार दुई जिल्ला विच बार्ता भएको छ । मुस्ताङको थासाङ गाउँपालिका ४ को पहिरो थाप्लामा दुवै जिल्लाका जनप्रतिनिधि,सरकारी अधिकारी र स्थानीयवासी विच बार्ता भएको हो । एकमहिना भित्रमा नापि विभागबाट प्राविधिक टोलीले ल्याएर सीमा छुट्याउने बार्तामा सहमति भएको छ । … Continue reading म्याग्दी र मुस्ताङ विचको सीमा विवाद सुल्झाउन बार्ता